Posted by: texasbudo February 21, 2018
पसल या गास स्टेशन खोल्ने चाहना थीयॊ
Login in to Rate this Post:     0       ?        
S001 र Manoj1994 तपाइहरु लाई नेपाली बोल्न र नेपाली लिपि लाखन लाज लाग्छ की के हो ?
नेपाली मा प्रस्न सोद्दा नेपाली मा नै जबाफ देयाको भए राम्रो हुन्थो की हिन्दि बोल्नु हुन्छ तपाई हरु ???
धन्यबाद !!
Read Full Discussion Thread for this article