Posted by: IloveNEPAL777 February 14, 2018
TPS Extension petition 2018 sign and share
Login in to Rate this Post:     0       ?        
URGENT ACTION TODAY: ( please share it and pressure as much as you can)
टीपीएसको लागि आजै अनि अहिल्यै हामीले गरिहाल्नु पर्ने काम:
आज अमेरिकी माथिल्लो सदन सिनेटमा अध्यागमन (ईमिग्रेसन) बिषयमा बृहत्तर बहस हुँदैछ जहाँ अमेरिकी माथिल्लो सदन सिनेटमा मेरील्याण्ड राज्यका सिनेटरहरु भान हलेन, कार्डीन र क्यालिफोर्निया राज्यका फाईन्सटाईनले प्रस्ताब गर्नु भएको सेक्युर नाम दिईएको बिधेयक (बिल) आजै बहस हुँदैछ । यो बिधेयक पास भएमा अहिले टीपीएसको अस्थायी मान्यता पाएकाहरुलाई स्थायी बसोबास को बाटो खुल्नेछ ।
त्यसैले एकछिन पनि ढिला नगरिकन अहिले आ-आफ्नो राज्यको सिनेटरहरुलाई फोन गरेर तपाई हाम्रो बृहत्तर हितको यो मानवीय बिधेयकलाई समर्थन गर्न अनुरोध गर्दै व्यापक दवाब सिर्जना गरौं ।
न्युयोर्क राज्यका सिनेटरहरु:
चक शुमर: 202-224-4451
क्रिस्टीन जिल्लीब्रान्ड: 202- 224-6542

त्यसै गरि अन्य राज्यका सिनेटरहरुको सम्पर्क टेलिफोन नम्बर यो तलको लिङ्कमा गएर पत्ता लगाउन सक्नुहुनेछ: https://www.senate.gov/…/contact_informati…/senators_cfm.cfm

तपाइले फोनमा तल लेखिए अनुसारले आफ्नो कुरा राख्नु होला ।
“Hi, my name is _____________ and my zip code is _________. Nepal has TPS and I’m a part of the Nepali community. I am calling to ask Senator ___________ to pass a deal by the end of the week to allow people who already have TPS to stay here permanently. I also ask the Senator to support the Van Hollen SECURE Act. Thank you.”
Read Full Discussion Thread for this article