Posted by: prabhat41 January 2, 2018
ये पाजी !तँ को होस्?
Login in to Rate this Post:     0       ?        
ये पाजी !तँ को होस्?
--------- - - - - -
ढाटेर न थाक्ने , झुटो बोल्न न छोड्ने ,
उमेर ले घाट मै पुराउन थालि सक्यो ,
मैले मोर्नुपर्छ कहिले न सोच्ने ,
गरिब र सर्ब हाराको नाउलियेर सोसण गर्ने
जति घिचे पनि न अघाउने ,
ये पाजी !तँ को होस्?

जहिले पनि ठुलो बन्नु पर्ने ,,
देश को बजेट सकेजति आफुनै नै हसुर्न पर्ने ?
बोल्दा पनि भासण गरेजस्तो ,
आफ़्फ़्नो ज्यान मात्र अति महँगो ,
गरिब नेपालि को ज्यान तलाई धेरै सस्तो ,
छिन छिन मा कुरा फेर्ने, रंग बदल्ने ,
तँ छेपारो होस् कि ब्वासो ?
ये पाजी तँ को होस् ?

नेपाल कोखोला नाला तैले झोलामा कोसेली हालेर पारि बुझाइस |
बदलामा जिन्दगि भर नेपाल लुट्ने लाइसन्स पाइस्|
देश तेरो दुहुनो गाइ जस्तो ,
गरिब नेपालि को आँसु तलाई धेरै सस्तो ,
ये पाजी तँ को होस् ?

Read Full Discussion Thread for this article