Posted by: _ November 29, 2017
Bidesh ma baseka Nepali lai afno bacha haru lai nepali sikayune youtube channel
Login in to Rate this Post:     0       ?        
राम्रो काम गर्नु भयो, तर केहि आधारभूत कमजोरी छन्: दीर्घ उच्चारण र ऋ शुद्ध सुनिएन अनि ण लाइ त झन् "अण" भनिदिनुभयो। अनि श र ष लाइ पनि स भनिदिनु भयो। व र ब पनि यदाकदा उस्तै सुनियो। बोलचालमा खासै फरक नपरे पनि सिकाउँदा शुद्ध भए उत्तम होला ।

हिन्दी र हाम्रो उच्चारण फरक हुने भएकाले (जस्तै ङ, ऐ) केहि कुरा सिकाउन आफैले मेहनत गर्नु पर्ने भए पनि यो app निकै उपयोगी भएको थियो: https://m.downloadatoz.com/hindi-alphabet-find/com.hs.app.hindialphabetfind/

पहिले प्ले स्टोर मा पनि थियो, अहिले भेट्टाउन सकिएन। एप्पल मा पनि थियो, अझै होला।

ह्याप्पी लर्निङ्!
Read Full Discussion Thread for this article