Posted by: sunile November 15, 2017
ज्योतिष विषयका छलफल हरु .
Login in to Rate this Post:     0       ?        
नेपालमा पत्रपत्रिकामा टन्न येस्तो ad देख्न पाईन्थ्यो / अब आएर साझामा पनि येस्तै देख्न थालियो/ मलाई येस्तो कुराहरु मान्छेलै अन्धविश्वासको डर देखाएर फाइदा उठाएको जस्तो लाग्छ/ आफुलाई त येस्तो ज्योतिषी स्योतिशी भन्ने कुराहरु वाइयात लाग्छ/
Read Full Discussion Thread for this article