Posted by: NepalPsycho October 29, 2017
Selling land in Baneshowar
Login in to Rate this Post:     2       ?         Liked by
यो नेपालको जग्गा भाउ मनपरी गर्ने सबै जग्गा माफियास, दलाल र पॉलिटिशियनहरुको रणनीति हो | चिक्ने गाउँको सबै बेचेर नेपाल (काठमाडौँ) छिरेका र दुबई, कतारमा भेडा बाख्राको गेडा मुसार्दै जम्मा गरेको पैसा खाने नेपालमा रहेका मुजीहरुको कोर्रप्ट नियोजित चाल हो | यदि चाह्यो भने यो साझा चौतारीमा भएका जति युवाहरु मात्र जम्मा हुनसके पनि यस्ता आफै डन भनौदा चम्सुरेहरुलाई ठिक पार्न सकिन्छ अम्रिका का दुइ-तिन जना काले भुस्तिघ्राहरुलाई लगेर | त्यस्ता भिटामिन नपुगेका नेपाली डनहरुलाई त ग्यास स्टेशनमा आउने ९९ स्यांतको स्विसहर किन्ने कालेले नि बाउको बिहे देखाउँन सक्छ |
तर बिवस छन् युवाहरु नेपालको औधी माया लागे नि - कोहि अमेरिका, कोहि अस्ट्रेलिया, कोहि युरोपमा पसिना चुहाउदै कसैले कसैलाई नहेपने, कसैले कसैलाई मतलब नगर्ने सुबिधा सम्पन्न समाजमा रमाउदै बसेका छन् |
Read Full Discussion Thread for this article