Posted by: paladin October 26, 2017
ट्रम्प लाई जिताउन सहयोग गर्ने नेपाली रबिन्द्र मिश्रको चुनावी अभियानका संयोजक
Login in to Rate this Post:     0       ?        

‘कहाँबाट सुरु गर्ने ?’ विवेकशील साझा पार्टीका संयोजक मिश्रले आफ्नो चुनावी अभियानका संयोजक राज हुमागाईंलाई सोधे ।

एघार वर्ष अमेरिकामा बसेका र वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा संलग्न रहेको भनिएका राजले भने, ‘लक्ष्मीदिदीको होटलमा जाउँ । त्यहाँ यस क्षेत्रका घघडान कांग्रेसीहरु भेटिन्छन रे ।’

https://www.onlinekhabar.com/2017/10/634652



Read Full Discussion Thread for this article