Posted by: ujl October 4, 2017
Panic attack.
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो! इन्द्रियहरुलाई बिस्तारै आफ्नो बसमा राख्ने अनि बहिर्मुखी मनलाई बिस्तारै अन्तर्मुखी बनाउने अनि ज्ञान योग सहज हुदै जान्छ. कैवल्य मुक्ति पाउन हिमालय नै जानु पर्छ भन्ने छैन नाज ब्रो. मन नै सब थोक हो. जसले मनलाई बुझेको छ, उ नै माहा योगी हो. ओम तत् सत्.
Read Full Discussion Thread for this article