Posted by: gandharba September 28, 2017
के बाहुन छेत्री १४९५ मा धोति र जनै लगाएर भारतबाट नेपाल छिरेको हो त ?
Login in to Rate this Post:     0       ?        
चाक्सी ल्याउन आमा भन्यो , तेरो मुखमा किरा परोस त् नै बोक्सी भन्थी , सानोमा पढेको म गोर्खेलाई ठ्याक्कै मिल्दो रहेछ


यो फटाहा सन्तोष लामा र अरु कुन्नि के लिम्बु ले नेपाल भनेर कुन्न ठाउ लै भन्दा रहेछन् ?
बुद्ध जन्मेको लुम्बिनी नेपाल कि इंडिया ? बाहुन लै इंडिया बाट आएको भन्नेले बुद्ध पनि इंडिया मै जन्मेका हुन् भन्दा के आपत्ति जनाउनु ? आख्हिर मा पहिला न नेपाल ठियो न इंडिया.
तर मूल प्रस्न चाही हिन्दु परिवारका बाहुन छेत्री बुद्ध लै किन मानेको इनिहरु ले ?



किम्बदन्ती अनुसार ब्रम्हा को मुखह बाट बाहुन जन्मेको , तेइ भएर सोधेय्छा यो लिम्बु ले , ब्रम्ह को मुखह मा कसले सम्भोग गर्यो त भनेर
कुरा ठिकै हो , अब येशु कसरि जन्मिएय त भनेर सोध्दा के उत्तर देला एस्स्ले ?



https://www.youtube.com/watch?v=उसोक़्ल्ण्क़्नृछ्च



Read Full Discussion Thread for this article