Posted by: Adan September 27, 2017
TPS
Login in to Rate this Post:     0       ?        
Hello Sajha users,

मैले usa ३ महिना अगाडी छोडे तर मेरो tps approve भए छ. मैले Ap apply गरेको थिन! अब क म usa फर्किन सक्छु? इफ सो मैले k गर्नु पर्छ? please मलाई सहि सुझाब सल्ला दिनु भए आवारी हुने थिए! धन्यवाद!!
Read Full Discussion Thread for this article