Posted by: Buppy Shah September 22, 2017
१००/१०० को $$$ लानुस नेपाल
Login in to Rate this Post:     0       ?        
दशैं मा नेपाल जादै हुनुहुन्छ, REMIT बाट पैसा transfer नगर्नुस,, १०० को $ लिएर जानुस धेरी फाइदा हुन्छ... यहाँ बाट रेमिट गर्दा १००-१०२ पाउनु हुन्छ, नेपाल मा money exchange बाट पैसा साट्दा १०७ १०८ सम्म औछ, तर बिल चै १००/१०० हुनु पर्छ. नेपाल मा dollar को सधै हाहाकार हुन्छ.एकजना ले legally १००००$ सम्म लन मिल्छ ( मैले २००००) सम्म लागेको छु...$१०००० मा नेपाली ६०००० फाइदा हुन्छ...
Read Full Discussion Thread for this article