Posted by: tito-satya September 9, 2017
रुन्चे (तोरी लाउरे) ले रुन छोडेको सूचना !
Login in to Rate this Post:     0       ?        
एउटा केटा हो कि केटि तर अत्ति रुन्चे, पिंचे, बहिनि को कुर्था को सल मा मुख लुकाएर बस्ने मान्छे हराएको सूचना !
कतै देख्नु भयो या त भेट्नु भयो भने, तुरन्त साझा मा मुन्टिनु भनि दिनु होला !
मर्द को छोरो हो भने, समाना गर, चेली बेटी नै हो भने, ठिकै छ, लुकेर नै बस्नु होला भन्ने सूचना निकालिएको छ !

धन्बाद
तोरी लाउरे को काल !

P. S : हाम्रो चेली बेटी लाइ ब्यङ्ग वा अपस्ब्ध बोलेको देखिएमा, छ्यमा माग्दछु ! यो सूचना मात्र रुन्चे को लागि हो !
Read Full Discussion Thread for this article