Posted by: asdfgh September 3, 2017
Login in to Rate this Post:
0
?


यो म्यम्पाखा जबर्जस्ति किन accent हालेर बोल्नु पर्ने हो ! एउतै sentence मा नेपाली र ब्रिटिश accent किन पेल्नु पर्ने हो नजानी नजानी यी नेपाली केटि हरुलाई !