Posted by: khaikhok August 30, 2017
gbnc boston thukka
Login in to Rate this Post:     0       ?        
यी बुडा हरु नेपाल का हाकिम भनौदा हुन् I बिदेशमा के कस्तो रोजगार गर्छन त्यो त था छैन तर काम बाट फर्के पछि दिक्क लाग्दो हो I अनि १०-१२ जना मिलेर संगठन खोल्यो र ठुलो पोस्ट को candidate भयो I इज्जत र सम्मान कमाउन को लागि I "श्री अध्यक्ष्य ज्यु " भन्यो राजनीति गर्यो बस्यो
Read Full Discussion Thread for this article