Posted by: funtush August 28, 2017
ओपन challenge फर गनाउने (underwear)
Login in to Rate this Post:     0       ?        
यो च्यालेन्ज हेर्दै आएको धेरै भयो |

यो च्यालेन्ज सोजोकेटोले शुरु गरेको हुनाले सोजोकेटोले नै पहिले आफ्नो नाम र ठेगाना राख्नु पर्ने देखियो

यसरि च्यालेन्ज गर्दा आफ्नो नाम र ठेगाना नराख्दा यस च्यालेन्जको केहि आधार नै भएन |

आफ्नो इज्जत बचाउने र च्यालेन्ज जारि राख्ने हो भने सोजोकेटोले नाम र ठेगाना निकाल्नु पर्छ नत्र भने च्यालेन्ज को औचित्य रहेन |

अस्तु
Read Full Discussion Thread for this article