Posted by: NepalPsycho August 23, 2017
बीस हजार डलर् चाहियो।
Login in to Rate this Post:     0       ?        
ब्रोलाई अर्जेन्ट चाहिएकै हो भने म नम्बर चै दिन सक्छु | सान डिएगो निवासी उँहालाई कन्ट्याक्ट गर्नुहोला तर २०,००० गर्छन गर्दैनन् थाहा भएन | ५०,००० माथि मात्रै गर्छन जस्तो लाग्छ | मेरो नजिकको त् पर्नु भएन तर २०१६ मा महाराजगंजको जल्दोबल्दो म्यानपावर बेचेर यु.एस.ए छिरेका एक चिनजानको दाईको लगभग ८००,००० टेक्सासमा व्यवसाय गर्न झिकाइदेका थिए | Swiss बैंकबाट १ हप्तामै वाईर ट्रान्सफर भएको थियो | केहि कमिसनमा नेपालका ब्ल्याक धनवालेहरुको स्विस बैंकमा रहेको कालो धनलाई सेतो धन बनाउने प्रक्रियाबाट पैसा ट्रान्सफर हुन्छ क्यारे |
Last edited: 23-Aug-17 05:20 PM
Read Full Discussion Thread for this article