Posted by: pawanpaudel89 August 20, 2017
दशै आयो खाउला पिउला, सामान चाहि कसरि पठाउने होला!!
Login in to Rate this Post:     0       ?        
दसैँ त आउन लायो, नेपाल सामान पठाउनु पर्ने थियो, कसो गर्ने होला भन्ने चिन्ता ले ग्रस्थ हुनुहुन६ भने अब चिन्ता लिनु पर्दैन. नेपाल सामान पठाउन र नेपाल बाट विदेश सामान पठाउन परे मा हुलाकी को वेबसाइट मा गई पोस्ट गर्नु होस् र ढुक्क संग बस्नु होस्. सत प्रतिशत सामान, डकुमेन्ट र गिफ्ट डेलिवरि को ग्यारेन्टी ; नत्र सामान को मूल्य बराबर रिफण्ड गरिने. https://www.hoolaki.com

Read Full Discussion Thread for this article