Posted by: teroobaau August 15, 2017
कट्टु हराएको सूचना
Login in to Rate this Post:     0       ?        
होइन हौ हाम्रो कट्टु दज्जु कता हराउनु भएछ आजकल.. कुन चै धुदुकारी ले सारै खेदो खन्दै थियो दाजु को साझा मा नक्कली प्रतिबिम्ब बनार ... दाइ को दुर्घटना पछि ढुकुर ले काम गर्न छोडेर हारको त होइन... यसलाई ठोके उसलाई ठोके भन्थे ..ऐले बुडी ले ठोकेर तह लाइ कि जस्तो छ. झन् कट्टु ब्रो को फ्रेमोंत को घर मा गएर यस्सो पासो हन्नी उपाय सिकौ भनेको त. दाइ नै धुक्कुर मा पासो लारा बस्यो जस्तो छ

Read Full Discussion Thread for this article