Posted by: NepalPsycho August 8, 2017
यो saajha.com को बहिनी chahiyo.com को classifieds र room rentals बाट सतर्क रहनुस ।
Login in to Rate this Post:     2       ?         Liked by
`It´s always better to be safe than sorry.´ भनेझैं यो अन्लाईन बिज्ञापन अर्थात् क्लासिफाइद्स लिस्टिङ मा राखिने अनगिन्ती room र job बाट सतर्क रहनुस । ईमेल र फोनको भरमा सबै कुरा फिक्स नगर्नुहोस् ।
अपनाउनु पर्ने केही सतर्कताहरु :
- पहिले ठाउं र कोठा पत्ता लगाउने,
- लोकेसन बारे राम्ररी बुझ्ने,
- कस्तो नेह्बर हुडमा रहेको छ त्यो नि निरीक्षन गर्ने,
- नचिनेको मान्छे सित एकैचोटि नझ्यामिने,
- के कस्ता कारणले कोठा भाडामा दिएका हुन् पत्ता लगाउने
- कोठा भाडा, डिपोजिट, युटिलिटिज, फर्निश्ड, अन्फर्निश्ड आदि इत्यादी पहिल्याउने ।

P.S फेस्बुकका अनगिन्ती Nepalese in US तथा Confessions ग्रुप र पेजहरुमा धेरै विद्यार्थीहरुबाट आफू ठगीएको तथा फसाइएको टिप्पणी, जानकारी आइरहने र यसैले साथीभाइ इष्टमित्र परिवार बिच पनि मनमुटाव, रोप प्रत्यारोप, झैझगडा हुनाले कृपया `प्रेभेन्सन इज बेट्टर देन कियर ´ भन्ने अभिभारा सदैब आफैंमा आत्मसात गर्नुहोस् ।

जय नेपाल !
Read Full Discussion Thread for this article