Posted by: NepalPsycho August 6, 2017
अब काठमाडौंमा घर भाडा उठाउन नपाइने
Login in to Rate this Post:     0       ?        
खातेहरू नानाथरी नाम राखेर घरि Ktmpost रे घरि Sajhaperson रे घरि Setopati, सानोतिनो Editing गरेर जे पायो त्यही fake युट्युब भिडियो बनायो, Views को लागि मान्छेलाई उल्लु बनायो। काम नभएका मुजिहरू।
यस्ता मोफो'स हरु लाई कृपया ब्यान गर्नुहोला बोस्टनमा वस्नुहुने एड्मीन जियु |
Read Full Discussion Thread for this article