Posted by: NepaliBudho August 3, 2017
Difference between Newar & Jyapu
Login in to Rate this Post:     0       ?        
गएको हप्ता जनै पुर्णिमा को दिन मेरो एकजना साथि संगै बसी खाने निम्तो मा घर आउनु भो. उहा ब्राम्हण हुनुहुन्छ र शिक्षा मा Ph.D सम्म हासिल गर्नु भएको छ. उहा USA मा ठुलै post मा काम गर्नु हुन्छ.म परें नेवार (नेवार भित्र को जात नखुलाउ अहिले को लागि).
उहाले भन्नु भो "म बाहुन भएर जनै पुर्णिमा को दिन नेवार को घरमा रक्सि र beef / pork को मासु खान आएको छु." म जिल्ल परें उहा को कुरा सुन्दा. खै के भानु र खोइ. म चुप लगेर बसे.
अब भनुस एस्तो भाषा ले हामी नेपाली मा एकता जगाउछ के बिभाजन.

Read Full Discussion Thread for this article