Posted by: dharanedallas July 21, 2017
कन्सल्टेन्सी बिजिनेसबाट मिल्लियोनेर बनेका गौरी जोशी किन एन आर एन को निर्वाचनबाट बाहिरिए?
Login in to Rate this Post:     1       ?         Liked by
हो र तेस्तो छोड्ने भए किन बेक्कार मा ज़बर्ज़स्ती अरु लाई पैसा दिई दिई रात भर NRN account खोल्न अनि registration गर्न लगाएर......मान्छे को time बर्बाद गरेर.... क्ये काम नपाएको हो बुढो ले ...बरु राम्रो काम गर्नु नि नेपाली को लागि प्रेसिडेन्ट त यसै भै हाल्छ नि.....what a waste of other people time and energy
Read Full Discussion Thread for this article