Posted by: magorkhe1 July 19, 2017
गरिब र लाचार नेपालीहरु मृगौला तस्करीहरुको फन्दामा - सारा गाउँ नै शिकार
Login in to Rate this Post:     0       ?        
PBS मा एउटा डकुमेन्ट्री हेरेको थिए, मगराली अनुहार अनि हिन्दि बोल्दा अन्त्यमा " है " लगाएर बोले पछि हिन्दि हुन्छ भने झैँ गरेर बोल्दै गरेको मृगौला बेच्न लागेको कथा थियो |
आज भोलि तराइका ठुला सहर मा गाडीले जाना जान ठोक्काई दिने अनि हाम्रै नेपालि दाजुभाइ ए ए मैले चिनेको मान्छे रहेइछ भन्दै गाडीमा हालेर कता लैजान्छन थाहा हुदैन | भरे बिउझिए पछि पनि थाहा पाउदैनन के के काटेर लागे भनेर |
पैसाको लागि के के गर्दैनन् ????????
Read Full Discussion Thread for this article