Posted by: magorkhe1 July 4, 2017
Debit & Credit Card Fraud and Pound foolish
Login in to Rate this Post:     3       ?         Liked by
मेरो Auditor मित्रले एक साताको बिदा लेउ अनि म संग Audit गर्न आऊ भने  | बिचार गर्दा दुवै हातमा लड्डु | नया सहर पनि हेराइ हुने भनेर एक साता बिताइदा को अनुभब भनेर उनि संग गए |
मेरो काम चै fraud भए पछि ६० दिने नियम लाग्ने र बैंक को नियम अनुसार fraud को रकम खातामा दाखिला र ब्याज पाउदो रहेछन भने, कुनै फीस वा अन्य charges हरु  फिर्ता गंर्नु पर्ने नियम अनुसार फिर्ता गरेको छ छैन पनि हेर्नु पर्ने काम थियो |
सबै भन्दा अचम्म लागेको कुरा चै मानिस हरुले वचत् र चल्ती खाता खोल्दा बिचार नपुर्याए " Pound foolish Penny wise" हुदो रहेछन | यो मेरो अडिट गर्दाको अनुभब हो |
कुराको चुरो चै : ब्याज आउने आसामा बचत खाता खोलेको भए चल्ती खाता मा कम रकम भए automatically ,  फी र चार्ज बिना transfer गर्छ गर्दैन सोध्न न बिर्सनु होला | यो Fraud नहुदाको अबस्थामा  : मैले के देखे भने बार्षिक १-२ डलर ब्याज पाएका होलान तर सयौ डलर बचत बात चल्ती खातामा सार्न बात बैंक ले कमाउदो रहेछ | तेसैले ब्याज कमाउछु भनि बचत खाता खोल्नु भनेको महि पार्दा छिरेको झिगा वाट घिऊ निकाल्न खोजे सरह लाग्यो |
डेबिट कार्ड Fraud मा नपर्ने उपायमा : जहा तही कार्ड नघोट्ने , भरिसक्य बैंक कै बिल्डिंग भित्र गएर नगद झिक्ने गर्नु बेस हुन्छ किनकी बैंकको भवन भित्र नियमित रुपमा निगरानी भैराखेको हुन्छ र कुनै संकास्पद क्रियाकलाप कार्य देखिन गए तुरुन्तै खोज खबर गर्छन |
Here is the Scamming video:

https://youtu.be/ghqbXhxFGp8

Last edited: 05-Jul-17 01:30 PM
Read Full Discussion Thread for this article