Posted by: Teafresho June 22, 2017
Nepali Chiya Pasal in New York
Login in to Rate this Post:     0       ?        
टिफ्रेशाे नामकाे नेपाली चिया पसल ठमेलमा संचालनमा छ । न्युयाेर्कमा पनि नेपाल चिनाउने गरि साेही नामकाे एउटा चियापसल संचालन गर्नका लागी अमेरिका बासी नेपालीकाे सहयाेग चाहिएकाे छ । सानाे सहयाेग एवं हाैसलाकाे अपिल गर्दछाै ।
Read Full Discussion Thread for this article