Posted by: manishhh June 19, 2017
केहि आइडिया दिनु न
Login in to Rate this Post:     0       ?        
काम मा नेपाल जान्छु भनेर म्यानेजर लाई गफ हानेर नगै बसेको ।एकपट्क फोन गर्न पर्ने भो म्यानेजर लाई ।
यहाँ बाट फोन गर्‍यो भने थाहा पाउछ । नेपाल को कार्ड किनेर एही को मोबाईल बाट फोन गर्दा उस्को फोन मा
नेपाल को नम्बर देखिन्छ कि देखिदैन होला ।
Read Full Discussion Thread for this article