Posted by: atomic June 16, 2017
Need help
Login in to Rate this Post:     1       ?         Liked by
एलिसिया जी को फोटो एक छिन हेरि बसेको , उहाँका नयन हरू निकै नै नषालु रहेछन। कुनै नशा खाएर लाग्छ , कुनै त हेरेर् नै ! एनिवेज , उहाँ एक आत्मबिश्वासी र महत्वकांक्षी महिला हुनुहुन्छ । आज उहाँ को यस कार्यको अपडेट र नेपाली मै उहाँको उत्तर पाउँदा निकै हर्षित छुँ ।
अनि नास ब्रो ! त्यो "आयुषमान" लाई अभागी भन्ने कि भाग्यशाली ! 😀
मलाई चाहीं रियल लाईफ़ को नायिका निकै मनपर्छ , एलिसिया जी जस्तै । सी ईज दी रोलमोडल ! 
Last edited: 16-Jun-17 01:08 AM
Read Full Discussion Thread for this article