Posted by: magorkhe1 June 5, 2017
चटामरी होइन डोसामरि !
Login in to Rate this Post:     0       ?        
लामो समय उपत्यकामा बसाइ र काम धाम मा पनि स्थानीय बासीको संख्या बढी भएकोले खाजा ख्वाई पनि तेस्तै हुन्थ्यो | मेरो मन पर्ने परिकार चै चटामरि थियो |
साझा मार्फत सुझाब पनि पाइएको थियो भने अनुपको youtub ले केहि सहयोग गर्यो तर पनि भने जस्तो स्वाद पाउन सकिएन | पाक बिधि पुर्याउन नसकेको र कला पारखिन सकेको थिएन र छैन |
चटामरि को बिधि हेर्दा डोसा पनि हेर्न पुगियो | क्रंची रोटीमा चटामरिको सामाग्री राख्दा नत डोसा नत चटामरि नै बन्यो | के हो यो भनि सोधे एउटा नाम दिने पर्यो भनि न्वारान गरिदिएको नाम "डोसामरि" हो |
चित्र तास्दै गरौला |
Read Full Discussion Thread for this article