Posted by: controversial May 24, 2017
अब भक्तपूर सिध्धियो !!
Login in to Rate this Post:     0       ?        
यो पाजी सुनील प्रजापति नामको नेताको भक्तपूरलाइ राम्रो बनाऊने सपनालाइ खिल्ली ऊडाको होइन ऊदेश्य राम्रो होला तर जब उत्तर कोरीया जस्तो भए हुन्थ्यो भन्ने अन्तिम सपना देख्न थाल्छन, सिध्धियो भक्तपूर आखीरमा !! धन्न देश कब्जामा छैन यस्ताहरुको ! के यो पाजी नेतालाइ ठमेलमा उ. कोरियालीहरुले रेंस्टोरेन्ट खोलेर गुलो घोटि घोटी काम गरेर किम जोङ उनलाइ बुझाउने था छैन? यो नेपालमा मात्रै होइन हरेक देसमा यस्तै गरिराछन पैसा उत्तर कोरीया सरकारले कमाउनु पर्ने उपाय र बाध्यता ! यो चैँ उत्तर कोरिया क्या सम्पन्न र दामी छ रे ! कुन अाधारमा? के फिलिम हेरेर? कि त्याहाको कथित फिक्सड सरकारी भ्रमणमा जानेको बुझेको? हाहा कति हाँस्नु, कमीहरु साच्चै नै लिडे बुद्दु भेडाहरु नै हुन । बधाइ र कठै भक्तपुरबासी यस्तो ठर्रा सोचाइ भएको पाजीलाइ २५०००० मतले जिताएकोमा !

सुनील प्रजापति र रोहित जस्ता नेताहरुलाइ पालेर राख्न भक्तपुरबासीहरु रेस्टोरेन्ट खोल्न बिदेस पलायन को तयारी पनि गर्नुहोस हा हा हा !!




भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'

Read Full Discussion Thread for this article