Posted by: Bibash52 May 19, 2017
Muktak
Login in to Rate this Post:     1       ?         Liked by
छोरो खुसी रहोस भन्दै दिन दिनै पुजा गर्छिन रे आमा
अफ्ट्यारो पर्ला कि भन्ने डर र चिन्तामा पर्छिन रे आमा
उन्कै आशीर्वाद र मायाले बाचेको छ भन्देउ कसैले
मेरो सामिप्य नपाउदा पल पल आँसु झार्छिन रे आमा

#बिबश ।।
Read Full Discussion Thread for this article