Posted by: magorkhe1 May 14, 2017
Paying annual land tax in Nepal
Login in to Rate this Post:     0       ?        
ब्रो : कति टाढा सरेछ मालपोत तिर्ने कार्यालय जो पहुच देखि बाहिर भयो ? बिदेसिना साथ् घर परिवार , छिमेकी , आफन्त र मित्र देखि टाढियौ ? कोहि एउटा यस्तो व्यक्ति जो तिम्लाई सहयोग गर्न सक्दैन ? 
अनि किन जिल्ला , कुन गाबिस वा सहर मा छ तिम्रो जग्गा ? आजभोलि टोल टोलमा बिजुली , धारा पानि देखि आदि इत्यादिका महसुल तिरिदिने ससुल्क सहयोग केन्द्र खोलिएका छन् रे  , पत्ता लागाएर तिम्लाई जानकारी गराउला |
Last edited: 14-May-17 06:13 AM
Read Full Discussion Thread for this article