Posted by: Nepali Bhajan Old May 4, 2017
हटी हैंन, डटी लड़ने (ORIGINAL)
Login in to Rate this Post:     1       ?         Liked by
m.youtube.com/watch?v=BnqLuLxeS-g

"हटी हैंन, डटी लड़ने -नेपालीको बानी हुन्छ"
(ORIGINAL)

दशकौ पछि नेपाली ईतिहासकै सबैभन्दा लोकप्रिय र चर्चित राष्ट्रिय गीत कानमा पर्दा, कानै पवित्र भएको महशुस गर्दैछु ।

बिशेष अनुरोध :-

१. यो गीतमा मेरो जन्मभूमि 'नेपाल'को बर्णन छ
-के म 'नेपाल' लाई लात मारूँ ?
२.यो गीतमा मेरो चन्द्रसूर्य झण्डाको बर्णन छ
-के म चन्द्र सूर्य नेपाली झण्डा च्यातूं?
३.यो गीतमा शान्ति दूत भगवान बुद्धको आँखा को बर्णन छ
- के म त्यो आँखा फोडूं ?
४. यो गीतमा मेरो राष्ट्रिय फूल लाली गुराँसको बर्णन छ
- के म लाली गुराँसको बोटलाई मारूँ ?

उत्तर यदि "होइन" भने ,किन म यो गीत नसुनू ?, किन म यो गीत नबजाऊं?
रह्यो,"राजा रानी" को कुरा- यो व्यक्तिगत मनले रोज्ने कुरा हो , त्यो पनि नेपाल, "शान्ति क्षेत्र" छँदाको !
मन लाग्नेले सुनौ, मन नलाग्नेले कान थुनौ! धन्यबाद !!

m.youtube.com/watch?v=BnqLuLxeS-g
Read Full Discussion Thread for this article