Posted by: magorkhe1 April 9, 2017
Centreville VA
Login in to Rate this Post:     0       ?        
मेरो कजन ले १० बर्स पछि बल्ल बुझेछ कि आउना साथ् नेपाली खोज्ने र बस्ने कारणले पछाडी परे भनेर | देश गुनाको भेष गर्न नसक्नु र नजान्नु उन्नतिको बाधक हो भनेर बल्ल बुझेछन |
Read Full Discussion Thread for this article