Posted by: gaulejetho April 7, 2017
घरमा बिजुली चिम मधुरो भयो कसरि बनाउने हो साथि हो
Login in to Rate this Post:     0       ?        
घरमा अस्ति सबै बत्ति बालियो एकैचोटी, केहि समय पछि बाथ रूम र लिभिङ्ग रुपका १२/१२ वटा बलब डिम लाइट भएर मात्र बल्छ मैले नया बलब ल्य्येर परिबर्तन गरेको नि केहि काम गरेन अनि बिजुली कार्यालमा कुरा गरेको volteJ १००% छ हामि केहि गर्न सक्दैनौ wiring समस्या होला electrician बोलाएर fix gar भन्छ खै यो त आफै बनाउन मिल्ला जस्तो लाग्छ मैले मास्टर स्विथ्च अफ्फ़ अनि on गरेर टेस्ट गरेको नि नो लक् कोहि जान्ने भए सल्लाह पाउ है हजुर
Read Full Discussion Thread for this article