Posted by: _ April 6, 2017
Interview questions: What is your greatest weakness?
Login in to Rate this Post:     0       ?        
इन्टरनेटमा ताल तालका जवाफ देखिन्छन तर "I don't think I have any weakness relevant to this position" भनेर प्यानल मा भएका सबैको आँखामा सिधा पालै पालो हेर्ने गरको छु. 'एक्ट लाइक अ डिक' भयो होला तर जागीर पाइयो दुइ पटक यहि जवाफ दिए पनि
Read Full Discussion Thread for this article