Posted by: magorkhe1 April 2, 2017
एकजना ‘बाहुन’ले चुनाव हुन नदिने रे !
Login in to Rate this Post:     0       ?        
त्यो को हो ?
हुन् को ? बा हुन् , बा होईनन | तेसैले को हुन् भनेर खोज्दै जादा फलानो ठाउमा बस्ने फलानो पो हो कि भनि गलफत्ती हुँदा अर्कोले सुझाब गरेछ बा हुन् बा होईनन भनि फेरी सोधाइ अधमरो हुन् पुगेछ अर्थात हो वा होईन बीच पेण्डुलम झैँ कुरा को निर्क्योल गर्न नसकिएको अबस्थामा निस्किएको कुरा हो यो बा हुन् अथवा बा होईनन |

तेसैले ओलीले गरेको कुरा बा हुन् कुनै खास व्यक्ति हुन् वा होईनन छुट्याउन नसकेको अबस्थामा बा हुन् तर बा होईनन चै लुप्त हुन् गइ उनले आफुले आफैलाई सोधेका कुरा हुन एक व्यक्तिले चुनाब हुन् नदिने कुरा सुने पछि गरिएका कुरामा बा हुन् XYZ बा होईनन XYZ तर उनको प्रयास चै चुनाब रोक्नु हो |
तेसैले झट्ट सुन्दा छुद्र बाचक शब्दको प्रयोग गरिएछ भनि आफ्नो जातिको प्रतिष्ठा मा घात गर्न खोजेको आरोप लगाउनु र जाति बादी नभई फलानो नै हो वा होइनन भन्न खोजेका हुन भनि निर्धक्क हुनुस अनि जातिवादी कुरा गरेको आरोप लगाई आफुलाई रिस को झोकमा न होम्नुस |
बा हुन् बा होईनन , उनि स्पस्ठ छैनन् | तेसैले बा होईनन तिर बढी झुकाब राखी माथिको लेखला पुन पढी मन शान्ति मा लगाउनुस |
मेरो माथा पनि थन्किएको थियो जाति बादी कुरा गर्यो भनेर तर मेरो निर्क्यौल चै ओली आफैमा स्पस्ट छईनन कि उनले ठानेको मान्छे तेही नै हो भनि तेसैले बा हुन्, बा होईनन तिर लागे |
Read Full Discussion Thread for this article