Posted by: chormara March 15, 2017
NRNA membership?
Login in to Rate this Post:     1       ?         Liked by
एन आर एन स्थापित भएको, बिदेशमा भएकासिकेका राम्रा गुण, चहे त्यो शिप, ब्यबसाय, लगानी, नेत्रित्व, बिधीको शाशन जस्ता कुरा नेपालमा बिना कुनै कानुनी बाधा अड्चन सदुपयोग / प्रयोग गर्न पाइयोस भनेर पनि हो। तर हुँदै छ ठीक उल्टो। उतै रहेका बेथिती, आवश्यकता भन्दा पनि घातक तन्त्र, लेडे पारालाई बिना कुनै बाधा अड्चन यता स्थापित गराउदै छन्।

यिनिहरुको नारा नेपाल लाई अमेरिका जस्तो बनाउने थियो उ बेला (उपेन्द्र महतोको पालामा), अहिले अमेरिकालाई नेपाल जस्तो बनाउने पारा छ। आफुबसेको समाज समुदायमा निक्कै सफल भएका ब्यक्ती हरु एन आर एनका प्रतिनिधि बन्थे एक ताका, अहिले, आफ्नो समुदाय, भएका फुटकर चिल्लर संस्थामा एक सिन्का पनि भाँच्न नसकेर अर्को कुनै जमातमा नाम खोज्न हिंडेका बज्रस्वाठहरु उम्मेद्वारका दाबेदार देख्दा उदेक लागेको अवस्था।

सदस्य बनिएन। ३ जन होमलेसलाई $५ को दरले $१५ को खान खुवाइयो हेर्नुस्। यती मक्ख पर्‍यो ति होमलेसहरु, आनन्दै अायो।


If you really want to vote for them, do extreme vetting. Ask questions, more questions. Ask what have they done before that makes them think that they can do better on future? Do they have answer for this? Do they hate or dislike you when you ask questions? Do they avoid you because of question? Do they give you a sarcastic remark when you ask something? Does that answer make sense to you as a Nepali and an American Nepali, both? If no, you are wasting your hard earned buck and time and effort in feeding a leech.
Read Full Discussion Thread for this article