Posted by: Techlover March 14, 2017
Login in to Rate this Post:
0
?
कोही ग्रीन card होल्देर हुनुहुन्छ जो आज भोली अमेरिका जानुभको छ ? immigration मा केहि गाह्रो भयो कि भएन ? any info is highly appreciated. नेपाल को 5 महिना को वशाइ पछी अमेरिका जदै चु, अलि अलि डर लागि र छ