Posted by: Moja Ganayo March 12, 2017
पुराना लोक गीत काहाँ पाईएला ??
Login in to Rate this Post:     0       ?        
साथी हो , पुराना लोक गीत मिल्ने भए बाडौं है ?
को संग होलान यी गीत ?
१) कसले काट्यो बर, मैले काटीन मलाई के को डर
२) भन्ने पर्यो हैनत नि क्यानम सो चाइनिजो
३) ठुल्दिजिउ, होऊ, ... मल्मल्किरी जुनकिरी......
४) आमा गाजले, बाबु मादले
....
Read Full Discussion Thread for this article