Posted by: Public March 8, 2017
Happy Women's Day!
Login in to Rate this Post:     0       ?        
उज्ल प्रभु संग सहमत- नारी आँफैमा शृष्टि कर्ता हुन्, उनी प्रकृती हुन् / सायद उनको महोत्व बुझेर नै हो कि- ब्रह्मा, बिष्णु र शिव ले नसकेपछी देवी को उत्पति हुनुले हिन्दु संस्कारमा नारी लाई सर्वशक्तिमान मानीएको जस्तो लाग्छ/
Read Full Discussion Thread for this article