Posted by: magorkhe1 March 2, 2017
२० वर्ष पुराना गाडी हटे, बुढा नेता कहिले हट्छन् ?
Login in to Rate this Post:     0       ?        
बुढा नेता हरु भनेको खसीभएका गोरु सरह हुन : आफु प्रोडक्टिभ हुने कुरै भएन अरुलाई गाइको छेउमा पुग्न पनि दिदैनन |

सर्ब प्रथम Catalytic Converter नभएका गाडि हरु सबै नै हटाउनु पर्छ र यस्को लागु र निरिक्षण कडाइ साथ हुनु पर्छ | उपत्यकामा  चलाऊने गाडी हरु बर्सेनी Sticker लगाउनु पर्ने नियम बनाउने | धुवाको मुस्लो आउने गाडी हरु चलाऊन नपाउने अनी ५ मिनेट भन्दा बदी Idle राखन नमिल्ने, बिदेश बाट आयातित गाडी हरुमा Catalytic Converter हुनै पर्ने |

Last edited: 02-Mar-17 01:21 PM
Read Full Discussion Thread for this article