Posted by: Raam Raam February 24, 2017
अमेरिकामा भारतीय-अमेरिकन इन्जिनियरमाथि गोली प्रहार
Login in to Rate this Post:     0       ?        

अमेरिकामा भारतीय-अमेरिकन इन्जिनियरमाथि गोली प्रहार

एजेन्स

स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीको भनाए उद्धृत गर्दै जनाए अनुसार पुरिन्टनले गोली हान्नुअघि 'मेरो देशबाट बाहिर निस्की' भन्दै चिच्याएका थिए । समाचारमा जनाएअनुसार उनले दुई भारतीयलाई मध्य-पूर्वका सम्झेर गोली चलाएका थिए । 

गोली हानेर भागेका पुरिन्टनलाई घटनाभएको केही घण्टापछि पुलिसले छिमेकी राज्य  मिसौरीबाट पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिहरेको छ । 

यसैबीच भारतीय नागरिकलाई अमेरिकामा गोली प्रहार गरिएकोमा भारतीय विदेशमन्त्री सुश्मा स्वराजले मर्माहत भएको भन्दै मृतकको परिवारप्रति ट्विट मार्फत समवेदना प्रकट गरेकी छन् ।



http://bit.ly/2lLS6wL
Read Full Discussion Thread for this article