Posted by: magorkhe1 February 21, 2017
अब नेपाल गएर K K गरने प्लान गरौ
Login in to Rate this Post:     0       ?        
लौ परेन फसाद !
नेपालमा बस्नेले टाटा टिपेर बस्छन भन्ने सोच्छन कति जोगाइएको छ ? यहि साझामा ३०० जना नेपालि मेक्सिको र अमेरिकी बोर्डरको अनुहार सम्म देख्न पाएर रे त्यो पनि ४०-७५ लाख खर्च गरेर ?
५-७ करोड बिना नेपाल फर्किदा आमा बाको कुरा नगरौ तर दाजुभाइ दिदि बैनी चै खुसि हुदैन होला ?
टिप्स को कुरा : २-३ बर्सका भए पनि हामि नेपाल घुमन गएका भन्नु ? फेरी डेरा डण्डा सफा गरेर हिड्नु पर्दा थाहा पाई हाल्छन |
आफु जुन भिसामा आएको तेस्को बारे कुरा कानी गर्ने अनि हामि नियम अनुसार आफ्नै देश फर्किने ब्याध्यता हुन्छ र नियम पालना तिर बढी जोड दिनुस | यता पढेका बच्चा लाइ नियम पालनाको कुरामा बढी सतर्कता लिन्छन | लामो बसाइ गरे के हुन्छ का pros & cons अगाडि ल्याउनुस | अनि उनीहरु संगै के चै गर्दा ठिक हुन्छ सल्लाह माग्नुस |
Read Full Discussion Thread for this article