Posted by: magorkhe1 February 18, 2017
काठमाडौँको बाटोमा जिस्कायो भनेर केटिले बाटोमै थप्पड हान्दा
Login in to Rate this Post:     0       ?        
झापड हानि ठिकै गरि |
अरुले तेस्को खसी बनाइदिएको भए अझ बेस |

तर बुझ्न नसकिएको कुरा चै त्यो मैन बत्ति बालेर आइसक्रिम हो कि के खाएको फोटो चै टास्नु पर्ने कारण बताई दिनु भए बेस हुन्थ्यो |
Read Full Discussion Thread for this article