Posted by: KaliKoPoi February 17, 2017
नेवार महिला सदैब सौभाग्यवती रहनछन् , कहिल्यै विधवा हुन्नन् ~~~~~
Login in to Rate this Post:     1       ?         Liked by
नेपाली शब्दकोश अनुसार:
विधवा सङ्. ना.
अर्थ
१. श्रीमान् वा पति मरेकी स्त्री वा महिला

बाजे को कुरा अनुसार त नेवार महिलाको पति कहिलै मर्दैनन | लेख्न जान्या छु भन्दैमा जे नि लेख्दिने? लेख्न सिक्दै गर्या भए शुरुमै नोट लेख्नु |
Read Full Discussion Thread for this article