Posted by: Gokul Sharma February 10, 2017
Advice needed
Login in to Rate this Post:     0       ?        
U S मा आएको १० वर्ष भयो. सानो तिनो काम गरिया छ। computer को programming वा IT मा तेस्तो धेरै
अनुभव छैन तर ms office को word , excel (advance) को सजिलै गर्न सक्छु। आफ्नो नजिक का साथी हरु
को Excel को काम मा कहिले काही सहयोग गर्छु। त्यो देखेर मलाई excel expert को रुप मा लिन्छन तर तेती
कै भरमा मलाई राम्रो र स्थिर job त मिल्दैन। computer को programming वा IT को short term training
गर्ने विचार गर्या छु। University गएर १-२ वर्ष पढेर job खोज्ने मेरो उमेर र financial situation ले साथ दिदैन।
कृपया मेरो situation अनुसार को राम्रो सल्लाह पाउन।
Read Full Discussion Thread for this article