Posted by: ThahaChaena February 3, 2017
कथामाण्डौ (भाग ४ )
Login in to Rate this Post:     0       ?        
मैले आज पढ्ने साईत जुर्यो . ठुल्दाई राजधानी यसै भनिएको हैन . यो धेरै अभाव(सडक, नियम, कानून), व्यबिचार(बन्द, महंगी, मद्दत नगर्ने, बाद को पछि लाग्ने) र रंगको राजधानी बनेको छ .

हजुरको लेखाइको सदैव प्रसंसक नै हूँ . अर्को भागको प्रतीक्षामा छु .
Read Full Discussion Thread for this article