Posted by: magorkhe1 January 25, 2017
नेपालमा गरिब पर्यटकहरुलाई हेला गरिएको स्थिति
Login in to Rate this Post:     0       ?        
गरिब र गरिबी कुष्ट रोग जस्तै हो सबैले हेला गर्ने , सताईने , भोट मात्र चाहिने | यस्तो संकार मा हुर्किएका हामीले गरिब पर्यटक हरुलाई हेला गर्यो भनि के को आस्चर्य मान्नु ?

न बाप बडा न भैया सबसे बडा रुपैया ?

Last edited: 26-Jan-17 07:25 AM
Read Full Discussion Thread for this article