Posted by: SonyT January 24, 2017
Login in to Rate this Post:
0
?
हेल्लो साथी हरु,
विदेशबाट टेलिभिजन किनेर नेपाल लैजादा ३२" सम्म को टेलिभिजन मा एरपोर्टको भन्सार सुल्क लाग्दैन भन्ने सुनेको थीय | त्यो भन्दा ठुलो टेलिभिजन लैजादा भन्सार सुल्क कति जति तिर्न पर्छ होला?
For example: If I buy 33" TV, what would be my total custom Tax?
धन्यबाद!!!