Posted by: nepalilaure January 24, 2017
प्रधान मन्त्रि प्रचण्डको नयाँ hair स्टाइल कस्तो लाग्यो?
Login in to Rate this Post:     0       ?        
ठ्याक्कै trump को जस्तो बनाएको रैछ \ अनि नेपाल को pm भएर अमेरिकाको झन्डा background मा राखेको ? कि american embassy को program मा गएको रैछ ?
Read Full Discussion Thread for this article